Bible

2 Samuel 2:23 Image in Nepali

तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो।असाहेलको लास भुइँमा लड्‌यो। मानिसहरूले हतार-हतार गएर हेरे।

तरअसाहेललेउसलाईपिछानगर्नइन्कारगरे।यसकारणअबनेरलेआफ्नाभालाकोटुप्पोलेअसाहेलकोभुँडीमाउनिदियो।भालाअसाहेलकोपछाडिपट्टिनिस्कियो।अनिअसाहेलत्यँहीमर्यो।असाहेलकोलासभुइँमालड्‌यो।मानिसहरूलेहतार-हतारगएरहेरे।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Samuel 2:23 Picture in Nepali