Bible

2 Samuel 13:8 Image in Nepali

यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्।

यसकारणतामारअम्नोनकोघरगइन्।अम्नोनओछ्यानमालडिरहेकाथिए।तामारलेमुछेकोआँटाहातमालिएरथिच्दैरोटीपकाइदिइन्।अम्नोनलेहेर्दाहेर्दैतिनीलेरोटीबनाइन्।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Samuel 13:8 Picture in Nepali