2 Kings 22:20
‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै संकटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।”‘त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।
Cross Reference
Genesis 44:29
अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’
Genesis 37:35
उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकूब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमरूञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकूब पुत्र शोकमा परिरह्यो।
Genesis 37:26
यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ?
1 Samuel 4:17
बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”
1 Samuel 22:22
त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवारी ठान्छु।
2 Corinthians 7:10
परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
1 Thessalonians 4:13
दाज्यू-भाइहरु र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्।
Behold | לָכֵן֩ | lākēn | la-HANE |
therefore, | הִנְנִ֨י | hinnî | heen-NEE |
I will gather | אֹֽסִפְךָ֜ | ʾōsipkā | oh-seef-HA |
unto thee | עַל | ʿal | al |
thy fathers, | אֲבֹתֶ֗יךָ | ʾăbōtêkā | uh-voh-TAY-ha |
gathered be shalt thou and | וְנֶֽאֱסַפְתָּ֣ | wĕneʾĕsaptā | veh-neh-ay-sahf-TA |
into | אֶל | ʾel | el |
thy grave | קִבְרֹתֶיךָ֮ | qibrōtêkā | keev-roh-tay-HA |
in peace; | בְּשָׁלוֹם֒ | bĕšālôm | beh-sha-LOME |
eyes thine and | וְלֹֽא | wĕlōʾ | veh-LOH |
shall not | תִרְאֶ֣ינָה | tirʾênâ | teer-A-na |
see | עֵינֶ֔יךָ | ʿênêkā | ay-NAY-ha |
all | בְּכֹל֙ | bĕkōl | beh-HOLE |
evil the | הָֽרָעָ֔ה | hārāʿâ | ha-ra-AH |
which | אֲשֶׁר | ʾăšer | uh-SHER |
I | אֲנִ֥י | ʾănî | uh-NEE |
will bring | מֵבִ֖יא | mēbîʾ | may-VEE |
upon | עַל | ʿal | al |
this | הַמָּק֣וֹם | hammāqôm | ha-ma-KOME |
place. | הַזֶּ֑ה | hazze | ha-ZEH |
And they brought | וַיָּשִׁ֥בוּ | wayyāšibû | va-ya-SHEE-voo |
אֶת | ʾet | et | |
the king | הַמֶּ֖לֶךְ | hammelek | ha-MEH-lek |
word | דָּבָֽר׃ | dābār | da-VAHR |