2 Chronicles 6:14 Image in Nepali
सुलेमानले भनेः“इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने।
सुलेमानलेभनेः“इस्राएलकापरमप्रभुपरमेश्वर,तपाईंजस्तोपरमेश्वरस्वर्गवापृथ्वीमाकोहीछैन।तपाईंलेतपाईंकोप्रेमअनिदयाकोकरारराख्नुहुन्छ।तपाईंलेतपाईंकासेवकहरूसितगर्नुभएकोकरारकोपालनगर्नुहुन्छ,यदितिनीहरूसम्पूर्णहृदयलेठीकसितबस्छन्अनितपाईंकोआज्ञापालनगर्छन्भने।
2 Chronicles 6:14 Picture in Nepali