Bible

2 Chronicles 31:15 Image in Nepali

एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।

एदेन,मिन्यामीन,येशूअ,शमायाह,अमर्याहअनिशकन्याहलेकोरेलाईसघाउँथे।तीमानिसहरूलेशहरहरूमाविश्वासपूर्वकसेवागर्थेजहाँपूजाहारीहरूबस्दथे।तिनीहरूलेचीजबिजहरूकोसंग्रहपूजाहारीहरूकोप्रत्येकसमूहकाआफ्नाआफन्तहरूलाईदिन्थे।तिनीहरूलेत्यस्तैकुराहरूअधिकप्रमुखमानिसहरूलाईअनिअल्पप्रमुखमानिसहरूलाईदिन्थे।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 31:15 Picture in Nepali