2 Chronicles 26:20 Image in Nepali
अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो।
अजर्याह-मुख्यपूजाहारीअनिअन्यसबैपूजाहारीहरूलेउज्जियाहलाईहेरे।तिनीहरूलेतिनकोनिधारमाकोररोगदेख्नसक्थे।पूजाहारीहरूलेउज्जियाहलाईमन्दिरबाटचाँडोबाहिरजानकरलगाए।उज्जियाहस्वयंहत्तारिएरबाहिरनिस्केकिनभनेपरमप्रभुलेतिनलाईदण्डदिनुभएकोथियो।
2 Chronicles 26:20 Picture in Nepali