Bible

2 Chronicles 26:15 Image in Nepali

यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूल्ठूला ढुँङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।

यरूशलेममाउज्जियाहलेयन्त्रहरूबनाएजोचतुरव्यक्तिहरूलेआविष्कारगरेकाथिए।तीयन्त्रहरूलाईकिल्लाहरूअनिकुनाकापर्खालहरूमाराखिएकाथिए।यीयन्त्रहरूलेकाँढहरूअनिठूल्ठूलाढुँङ्गाहरूहान्दथे।उज्जियाहप्रसिद्धभए।मानिसहरूलेटाढाटाढाकास्थानहरूमातिनकानाउँजान्दथे।तिनलेप्रशस्तसहायतापाएअनिशक्तिशालीराजाबने।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 26:15 Picture in Nepali