2 Chronicles 25:5 Image in Nepali
अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए।
अमस्याहलेयहूदाकामानिसहरूलाईएकसाथभेलागरे।तिनलेपरिवारअनुसारतिनीहरूकोदलबनाएअनितीदलहरूलाईसेनाध्यक्षरसेनानायकहरूकाजिम्मामाराखे।तीप्रमुखहरूकाजिम्मामायहूदाअनिबिन्यामीनकासमस्तसैनिकहरूथिए।सबैमानिसहरूजोसैनिकहुनकानिम्तिछानिएतीबीसवर्षअनित्यसभन्दाअधिकउमेरकाथिए।जम्मा3,00,000सिपालुसैनिकहरूभालाअनिढालसहितयुद्धकानिम्तितयारथिए।
2 Chronicles 25:5 Picture in Nepali