2 Chronicles 24:14 Image in Nepali
जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।
जबकर्मीहरूलेकामपूरागरेतिनीहरूलेउब्रिएकोधनराजायोआशअनियहोयादाकहाँल्याए।तिनीहरूलेत्योधनपरमप्रभुकोमन्दिरकानिम्तिचीज-बीजबनाउनमाप्रयोगगरे।तीचीज-बीजहरूमन्दिरकोसेवामाअनिहोम-बलिअर्पणगर्नमाप्रयोगगरिन्थे।तिनीहरूलेसुन-चाँदीकाकचौराएवंअन्यचीजहरूपनिबनाए।पूजाहारीहरूलेयहोयादाजीवितरहेसम्मप्रतिदिनपरमप्रभुकोमन्दिरमाहोमबलिअर्पणगरिरहे।
2 Chronicles 24:14 Picture in Nepali