2 Chronicles 18:14 Image in Nepali

तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”

तबमीकायाराजाआहाबकहाँआए।राजालेतिनलाईभने,“मीकायायुद्धगर्नकानिम्तिहामीरामोत-गिलादशहरजानुकिनजानु?”मीकायालेउत्तरदिए,“जानुहोस्अनिआक्रमणगर्नुहोस्।परमेश्वरलेतपाईंलाईतीमानिसहरूमाथिपरास्तगर्नदिनुहुनेछ।”
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 18:14 Picture in Nepali