Bible

2 Chronicles 13:14 Image in Nepali

जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए।

जबअबियाहकासेनामाभएकायहूदीसैनिकहरूलेवरिपरिहेरेतबतिनीहरूलेयारोबामकासेनालेअघिपछिदुवैतिरबाटआक्रमणगरेकादेखे।यहूदाकामानिसहरूलेपरमप्रभुलाईजोडलेपुकारेअनिपूजाहारीहरूलेतुरहीबजाए।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 13:14 Picture in Nepali