Bible

1 Samuel 4:4 Image in Nepali

त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।

त्यसकारणतिनीहरूलेशीलोमामानिसहरूपठाए।सर्वशक्तिमानपरमप्रभुकोकरारकोसन्दूकलिएरमानिसहरूआए।सन्दूकमाथिकरूबस्वर्गदूतविराजमानथिएअनितिनीहरूत्यस्तोप्रकारलेबसेकाछन्जसमाथिपरमप्रभुलेआसनलिनुहुन्थ्यो।एलीकाछोराहोप्नीपीनहासजोसन्दूककोरेखदेखगर्दथेतिनीहरूपनिउक्तसन्दूकसँगैआए।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Samuel 4:4 Picture in Nepali