1 Samuel 25:39 Image in Nepali
दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।”त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो।
दाऊदलेनाबालकोमृत्युकोखबरसुने।दाऊदलेभने,“परमप्रभुकोमहिमाहोस्।नाबाललेमेरोविषयमादुष्टकुरागरे,तरपरमप्रभुपरमेश्वरलेमेरोपक्षलिनुभयो।परमप्रभुलेमलाईपापगर्नबाटबचाउँनुभयोअनिपरमप्रभुलेनाबाललाईउसकाअपराधकोनिम्तिमृत्युदण्डदिनुभयो।”त्यसपछिदाऊदलेअबीगेललाईसमाचारपठाउनुभयोअनिदाऊदलेउनलाईआफ्नीपत्नीहुनेप्रस्तावराख्नुभयो।
1 Samuel 25:39 Picture in Nepali