Index
Full Screen ?
 

1 Kings 19:16 in Nepali

1 राजा 19:16 Nepali Bible 1 Kings 1 Kings 19

1 Kings 19:16
तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।

And
Jehu
וְאֵת֙wĕʾētveh-ATE
the
son
יֵה֣וּאyēhûʾyay-HOO
of
Nimshi
בֶןbenven
anoint
thou
shalt
נִמְשִׁ֔יnimšîneem-SHEE
to
be
king
תִּמְשַׁ֥חtimšaḥteem-SHAHK
over
לְמֶ֖לֶךְlĕmelekleh-MEH-lek
Israel:
עַלʿalal
Elisha
and
יִשְׂרָאֵ֑לyiśrāʾēlyees-ra-ALE
the
son
וְאֶתwĕʾetveh-ET
of
Shaphat
אֱלִישָׁ֤עʾĕlîšāʿay-lee-SHA
of
Abel-meholah
בֶּןbenben
anoint
thou
shalt
שָׁפָט֙šāpāṭsha-FAHT
to
be
prophet
מֵֽאָבֵ֣לmēʾābēlmay-ah-VALE
in
thy
room.
מְחוֹלָ֔הmĕḥôlâmeh-hoh-LA
תִּמְשַׁ֥חtimšaḥteem-SHAHK
לְנָבִ֖יאlĕnābîʾleh-na-VEE
תַּחְתֶּֽיךָ׃taḥtêkātahk-TAY-ha

Cross Reference

1 Kings 19:19
यसकारण एलियाले त्यो ठाउँ छोेडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए।

2 Kings 2:9
जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?” एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”

2 Kings 2:15
जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए।

Judges 7:22
जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।

1 Kings 4:12
अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।

2 Kings 9:1
एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ।

Luke 4:27
अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”

Chords Index for Keyboard Guitar