1 Corinthians 16
1 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः
2 प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।
3 जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु।
4 अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।
1 Now concerning the collection for the saints, as I have given order to the churches of Galatia, even so do ye.
2 Upon the first day of the week let every one of you lay by him in store, as God hath prospered him, that there be no gatherings when I come.
3 And when I come, whomsoever ye shall approve by your letters, them will I send to bring your liberality unto Jerusalem.
4 And if it be meet that I go also, they shall go with me.
1 Corinthians 16 in Tamil and English
1 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः
Now concerning the collection for the saints, as I have given order to the churches of Galatia, even so do ye.
2 प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।
Upon the first day of the week let every one of you lay by him in store, as God hath prospered him, that there be no gatherings when I come.
3 जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु।
And when I come, whomsoever ye shall approve by your letters, them will I send to bring your liberality unto Jerusalem.
4 अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।
And if it be meet that I go also, they shall go with me.