1 Chronicles 8 - WBT (Nepali)
1 Now Benjamin begat Bela his first-born, Ashbel the second, and Aharah the third.बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए।
2 Nohah the fourth, and Rapha the fifth.नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।
3 And the sons of Bela were Addar, and Gera, and Abihud,बेलाका छोराहरू अद्दार, गेरा,
4 And Abishua, and Naaman, and Ahoah,अबीहूद, अबीशू, नामान,
5 And Gera, and Shephuphan, and Huram.अहोह, गेरा शपूपान अनि हुराम थिए।
6 And these are the sons of Ehud: these are the heads of the fathers of the inhabitants of Geba, and they removed them to Manahath:यी एहूदका सन्तानहरू थिए। तिनीहरू गेबामा तिनीहरूका परिवारका अगुवाहरू थिए?
7 And Naaman, and Ahiah, and Gera, he removed them, and begat Uzza, and Ahihud.तिनीहरूलाई आफ्ना घर छाड्न अनि मनहतमा जान बाध्य तुल्याइएको थियो। एहूदका सन्तानहरू नामान, अहियाह अनि गेरा थिए गेराले तिनीहरूलाई घर छाड्न कर लगाए। गेरा उज्जा अनि अहीहूदका पिता थिए।
8 And Shaharaim begat children in the country of Moab, after he had sent them away; Hushim and Baara were his wives.शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो।
9 And he begat of Hodesh his wife, Jobab, and Zibia, and Mesha, and Malcham,शहरेमका योबाब, सिब्या, मेशा, मल्काम,
10 And Jeuz, and Shachia, and Mirma. These were his sons, heads of the fathers.यूस, साकिया अनि मिर्मा तिनकी पत्नी होदेशबाट जन्मिए तिनीहरू आफ्ना परिवारहरूका प्रधानहरू थिए।
11 And of Hushim he begat Ahitub, and Elpaal.शहरेम अनि हुशीमका अबीतूब अनि एल्पाल नाउँका दुइ छोराहरू भए।
12 The sons of Elpaal; Eber, and Misham, and Shamed, who built Ono, and Lod, with its town:एल्पालका छोराहरू एबेर, मिशाम, शेमेद, बरीअ अनि शेमा थिए। शेमेदले ओनो र लोद शहरहरू अनि लोदको वरिपरि सा-साना शहरहरू बसाए।
13 Beriah also, and Shema, who were heads of the fathers of the inhabitants of Ajalon, who drove away the inhabitants of Gath:बरीआ अनि शेमा अय्यालोनमा बस्ने परिवा-परिवारका अगुवाहरू थिए। ती छोराहरूले गातमा बस्ने मानिसहरूलाई गात छाड्न बाध्य गराए।
14 And Ahio, Shashak, and Jeremoth,बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए।
15 And Zebadiah, and Arad, and Ader,जबदियाह, अराद, एदेर,
16 And Michael, and Ispah, and Joha, the sons of Beriah;मिखाएल, यिश्पा अनि योहा थिए।
17 And Zebadiah, and Meshullam, and Hezeki, and Heber,एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर,
18 Ishmerai also, and Jezliah, and Jobab, the sons of Elpaal;यिश्मरै, यिज्लीआ अनि योबाब थिए।
19 And Jakim, and Zichri, and Zabdi,शिमीका छोराहरू याकीम, जिक्री, जब्दी,
20 And Elienai, and Zilthai, and Eliel,एलीएनै, सिल्लतै, एलीएल,
21 And Adaiah, and Beraiah, and Shimrath, the sons of Shimhi;अदायाह, बरायाह अनि शिम्रात थिए।
22 And Ishpan, and Heber, and Eliel,शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल,
23 And Abdon, and Zichri, and Hanan,अब्दोन, जिक्री, हानान,
24 And Hananiah, and Elam, and Antothijah,हनन्याह एलाम, अन्तोतियाह,
25 And Iphedeiah, and Penuel, the sons of Shashak;यिपदिया अनि पनूएल थिए।
26 And Shamsherai, and Shehariah, and Athaliah,यरोहामका छोराहरू- शम्शरै, शहर्याह, अतल्याह,
27 And Jaresiah, and Eliah, and Zichri, the sons of Jeroham.यारेश्याह, एलिया अनि जिक्री थिए।
28 These were heads of the fathers, by their generations, chief men. These dwelt in Jerusalem.यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
29 And at Gibeon dwelt the father of Gibeon; whose wife's name was Maachah:यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।
30 And his first-born son Abdon, and Zur, and Kish, and Baal, and Nadab,यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब,
31 And Gedor, and Ahio, and Zacher.गदोर अहियो, जेकेर अनि मिक्लोत थिए।
32 And Mikloth begat Shimeah. And these also dwelt with their brethren in Jerusalem, over against them.मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।
33 And Ner begat Kish, and Kish begat Saul, and Saul begat Jonathan, and Malchi-shua, and Abinadab, and Esh-baal.नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।
34 And the son of Jonathan was Merib-baal; and Merib-baal begat Micah.जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।
35 And the sons of Micah were, Pithon, and Melech, and Tarea, and Ahaz.मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए।
36 And Ahaz begat Jehoadah; and Jehoadah begat Alemeth, and Azmaveth, and Zimri; and Zimri begat Moza,आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए।
37 And Moza begat Bineah: Rapha was his son, Eleasah his son, Azel his son:मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।
38 And Azel had six sons, whose names are these, Azrikam, Bocheru, and Ishmael, and Sheariah, and Obadiah, and Hanan. All these were the sons of Azel.आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।
39 And the sons of Eshek his brother were, Ulam his first-born, Jehush the second, and Eliphelet the third.आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए।
40 And the sons of Ulam were mighty men of valor, archers, and had many sons, and sons' sons a hundred and fifty. All these are of the sons of Benjamin.ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए।यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।
Nepali Bible