Bible

1 Chronicles 8:40 Image in Nepali

ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए।यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।

ऊलामकाछोराहरूबलवानसैनिकहरूथिएजोधनुकाँडचलाउनमाखूबैसिपालुथिए।तिनीहरूकाधेरैछोराहरूअनिनातिहरूथिए।सबैजम्मा150जनाछोरानातिहरूथिए।यीसबैमानिसहरूबिन्यामीनकुलकाथिए।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Chronicles 8:40 Picture in Nepali