1 Chronicles 3:1 Image in Nepali
दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
दाऊदकाकेहीछोराहरूःहेब्रोनशहरमाजन्मेकाथिए।योदाऊदकाछोराहरूकोसूचीहोःदाऊदकाजेठाछोराअम्मोनहुन।अम्मोनकीआमाअहीनोअमथिइन्।तिनीयिज्रेलशहरकीहुन्।माहिलाछोरादानिएलथिए।तिनकीआमाअबीगेलयहूदाकोकर्मेलकीथिइन्।
1 Chronicles 3:1 Picture in Nepali