1 Chronicles 18:3 Image in Nepali
दाऊदले हदर-एजेरको सेनाहरू विरूद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडे। दाऊदले यसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य यूफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए।
दाऊदलेहदर-एजेरकोसेनाहरूविरूद्धपनियुद्धगरे।हदर-एजेरसोबाकाराजाथिए।दाऊदतीसेनाहरूसितहमातशहरसम्मलडे।दाऊदलेयसोगरेकिनभनेहदर-एजेरलेआफ्नोराज्ययूफ्रेटिसनदीसम्मफैलाउनेचेष्टागरेकाथिए।
1 Chronicles 18:3 Picture in Nepali