Bible

1 Chronicles 16:42 Image in Nepali

गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।

गायकनाउँअनुसारचुनिएकाथिए।हेमानअनियदूतूनतिनीहरूकासाथथिए।तिनीहरूकोकामतुरहीफुक्नुअनिझ्यालीबजाउनुथियो।जबपरमप्रभुकानिम्तिभजनगाइन्थ्योतिनीहरूलेअन्यवाध्ययन्त्रहरूपनिबजाउनेगर्थे।यदूतूनकाछोराहरूलेद्वारकोरक्षागर्दथे।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Chronicles 16:42 Picture in Nepali