Index
Full Screen ?
 
Hebrews 13:1 in Hindi

Hebrews 13:1 Hindi Bible Hebrews Hebrews 13

Hebrews 13:1
भाईचारे की प्रीति बनी रहे।

Proverbs 15 in Tamil and English

1 नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।
A soft answer turneth away wrath: but grievous words stir up anger.

2 ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।
The tongue of the wise useth knowledge aright: but the mouth of fools poureth out foolishness.

3 परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
The eyes of the Lord are in every place, beholding the evil and the good.

4 जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।
A wholesome tongue is a tree of life: but perverseness therein is a breach in the spirit.

5 मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।
A fool despiseth his father’s instruction: but he that regardeth reproof is prudent.

6 धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्तियाँछ।
In the house of the righteous is much treasure: but in the revenues of the wicked is trouble.

7 बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।
The lips of the wise disperse knowledge: but the heart of the foolish doeth not so.

8 एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
The sacrifice of the wicked is an abomination to the Lord: but the prayer of the upright is his delight.

9 दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र इमान्दारी हुन संघर्ष गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।
The way of the wicked is an abomination unto the Lord: but he loveth him that followeth after righteousness.

10 जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।
Correction is grievous unto him that forsaketh the way: and he that hateth reproof shall die.

11 परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।
Hell and destruction are before the Lord: how much more then the hearts of the children of men?

12 मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।
A scorner loveth not one that reproveth him: neither will he go unto the wise.

13 एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
A merry heart maketh a cheerful countenance: but by sorrow of the heart the spirit is broken.

14 विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ।
The heart of him that hath understanding seeketh knowledge: but the mouth of fools feedeth on foolishness.

15 गरीब मानिसहरूको समय सधैं दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ।
All the days of the afflicted are evil: but he that is of a merry heart hath a continual feast.

16 धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।
Better is little with the fear of the Lord than great treasure and trouble therewith.

17 घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।
Better is a dinner of herbs where love is, than a stalled ox and hatred therewith.

18 एउटा क्रोधित मानिसले झगडा मच्चाउँछ तर सहनशील मानिसले झगडालाई शान्त गराउँछ।
A wrathful man stirreth up strife: but he that is slow to anger appeaseth strife.

19 एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।
The way of the slothful man is as an hedge of thorns: but the way of the righteous is made plain.

20 एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।
A wise son maketh a glad father: but a foolish man despiseth his mother.

21 मूर्खलाई दुष्ट कामले खुशी तुल्याँउछ। तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ।
Folly is joy to him that is destitute of wisdom: but a man of understanding walketh uprightly.

22 चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।
Without counsel purposes are disappointed: but in the multitude of counsellers they are established.

23 सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।
A man hath joy by the answer of his mouth: and a word spoken in due season, how good is it!

24 बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।
The way of life is above to the wise, that he may depart from hell beneath.

25 अहंकारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।
The Lord will destroy the house of the proud: but he will establish the border of the widow.

26 दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचार सँग खुशी हुनु हुन्छ।
The thoughts of the wicked are an abomination to the Lord: but the words of the pure are pleasant words.

27 लोभी मानिसले आफ्नै घरमा आफ्द बोलाउँछ, तर त्यो मानिस बाँची रहन्छ जसले घूसलाई घृणा गर्छ।
He that is greedy of gain troubleth his own house; but he that hateth gifts shall live.

28 एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै भन्छ। तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।
The heart of the righteous studieth to answer: but the mouth of the wicked poureth out evil things.

29 परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ।
The Lord is far from the wicked: but he heareth the prayer of the righteous.

30 एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।
The light of the eyes rejoiceth the heart: and a good report maketh the bones fat.

31 जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ।
The ear that heareth the reproof of life abideth among the wise.

32 जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।
He that refuseth instruction despiseth his own soul: but he that heareth reproof getteth understanding.

33 परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउँनु भन्दा अघि नम्रता आउँछ।
The fear of the Lord is the instruction of wisdom; and before honour is humility.

ay
brotherly
love
φιλαδελφίαphiladelphiafeel-ah-thale-FEE-ah
Let
continue.
μενέτωmenetōmay-NAY-toh

Chords Index for Keyboard Guitar