Index
Full Screen ?
 
Acts 16:6 in Hindi

அப்போஸ்தலர் 16:6 Hindi Bible Acts Acts 16

Acts 16:6
और वे फ्रूगिया और गलतिया देशों में से होकर गए, और पवित्र आत्मा ने उन्हें ऐशिया में वचन सुनाने से मना किया।

Psalm 89 in Tamil and English

0
Maschil of Ethan the Ezrahite.

1 म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु।
I will sing of the mercies of the Lord for ever: with my mouth will I make known thy faithfulness to all generations.

2 तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु।
For I have said, Mercy shall be built up for ever: thy faithfulness shalt thou establish in the very heavens.

3 तपाईंले भन्‍नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
I have made a covenant with my chosen, I have sworn unto David my servant,

4 ‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।”
Thy seed will I establish for ever, and build up thy throne to all generations. Selah.

5 हे परमप्रभु, पवित्र जनहरूको सभामा स्‍वर्गले तपाईंका आश्‍चर्यकर्मको र तपाईंका विश्‍वस्‍तताको समेत प्रशंसा गर्दछ।
And the heavens shall praise thy wonders, O Lord: thy faithfulness also in the congregation of the saints.

6 किनकि आकाशमा परमेश्‍वरको तुलना कोसँग गर्न सकिन्‍छ? स्‍वर्गीय प्राणीहरूमध्‍ये को परमप्रभुको समान छ।
For who in the heaven can be compared unto the Lord? who among the sons of the mighty can be likened unto the Lord?

7 पवित्र जनहरूको सभामा परमेश्‍वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्‍ये उहाँ धेरै विस्‍मयकर हुनुहुन्‍छ।
God is greatly to be feared in the assembly of the saints, and to be had in reverence of all them that are about him.

8 हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, तपाईंजस्‍तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्‍छ, हे परमप्रभु, र तपाईंको विश्‍वस्‍तता तपाईंको चारैतिर छ।
O Lord God of hosts, who is a strong Lord like unto thee? or to thy faithfulness round about thee?

9 उर्लंदो समुद्रमाथि तपाईंले नै राज्‍य गर्नुहुन्‍छ, जब त्‍यसका छालहरू उठ्‌छन्‌, तपाईंले नै तिनलाई शान्‍त गराउनुहुन्‍छ।
Thou rulest the raging of the sea: when the waves thereof arise, thou stillest them.

10 तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो, तपाईंले आफ्‍ना शत्रुहरूलाई आफ्‍नो बाहुबलले तितरबितर पार्नुभयो।
Thou hast broken Rahab in pieces, as one that is slain; thou hast scattered thine enemies with thy strong arm.

11 स्‍वर्ग तपाईंको हो, र पृथ्‍वी पनि तपाईंकै हो, संसार र त्‍यसको सारा पूर्णता तपाईंले नै बसाल्‍नुभएको हो।
The heavens are thine, the earth also is thine: as for the world and the fulness thereof, thou hast founded them.

12 उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌।
The north and the south thou hast created them: Tabor and Hermon shall rejoice in thy name.

13 तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्‍च पारिएको छ।
Thou hast a mighty arm: strong is thy hand, and high is thy right hand.

14 धार्मिकता र न्‍याय तपाईंको सिंहासनका जग हुन्‌, प्रेम र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌।
Justice and judgment are the habitation of thy throne: mercy and truth shall go before thy face.

15 ती मानिसहरू धन्‍य हुन्‌, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्‌, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्‍थितिमा हिँड्‌छन्‌।
Blessed is the people that know the joyful sound: they shall walk, O Lord, in the light of thy countenance.

16 तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्‌, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्‍दले मग्‍न हुन्‍छन्‌।
In thy name shall they rejoice all the day: and in thy righteousness shall they be exalted.

17 किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्‍छ, र तपाईंकै निगाहले हाम्रो सीङ “सीङ” को अर्थ “शक्तिशाली जन” हो। ठाडो पारिदिनुभएको छ।
For thou art the glory of their strength: and in thy favour our horn shall be exalted.

18 साँच्‍चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्‌।
For the Lord is our defence; and the Holy One of Israel is our king.

19 एक पल्‍ट तपाईंले आफ्‍ना पवित्र जनहरूसित दर्शनमा बोल्‍नुभयो, र भन्‍नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्‍च पारेको छु।
Then thou spakest in vision to thy holy one, and saidst, I have laid help upon one that is mighty; I have exalted one chosen out of the people.

20 मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्‍यसलाई अभिषेक गरेको छु।
I have found David my servant; with my holy oil have I anointed him:

21 मेरो हातले त्‍यसलाई थाम्‍नेछ, मेरो पाखुराले त्‍यसलाई अवश्‍य बलियो बनाउनेछ।
With whom my hand shall be established: mine arm also shall strengthen him.

22 कुनै शत्रुले त्‍यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्‍ट मानिसले त्‍यसलाई दु:ख दिनेछ।
The enemy shall not exact upon him; nor the son of wickedness afflict him.

23 त्‍यसका विरोधीहरूलाई त्‍यसकै सामनेमा म चूर्ण पार्नेछु, त्‍यसका विरोधीहरूलाई प्रहार गर्नेछु।
And I will beat down his foes before his face, and plague them that hate him.

24 मेरो विश्‍वस्‍त प्रेम त्‍यससँग हुनेछ, र मेरो नाउँद्वारा त्‍यसको सीङ ठाडो हुनेछ।
But my faithfulness and my mercy shall be with him: and in my name shall his horn be exalted.

25 म त्‍यसको शासन समुद्रसम्‍म बढ़ाउनेछु, र त्‍यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्‍याउनेछु।
I will set his hand also in the sea, and his right hand in the rivers.

26 त्‍यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, मेरा परमेश्‍वर र मेरो उद्धारको चट्टान हुनुहुन्‍छ।’
He shall cry unto me, Thou art my father, my God, and the rock of my salvation.

27 म त्‍यसलाई मेरो जेठो पनि तुल्‍याउनेछु,प्रका १:५ पृथ्‍वीका राजाहरूमा सबैभन्‍दा उच्‍च।
Also I will make him my firstborn, higher than the kings of the earth.

28 म मेरो करुणा त्‍यसको निम्‍ति सदासर्वदा राख्‍नेछु, र त्‍यससँगको मेरो करार कहिल्‍यै विफल हुनेछैन।
My mercy will I keep for him for evermore, and my covenant shall stand fast with him.

29 त्‍यसको वंशलाई म सदाको लागि स्‍थापना गर्नेछु, र त्‍यसको सिंहासन आकाशको अस्‍तित्‍व रहेसम्‍म राख्‍नेछु।
His seed also will I make to endure for ever, and his throne as the days of heaven.

30 “यदि त्‍यसका सन्‍तानले मेरो व्‍यवस्‍था त्‍यागे भने, र मेरा कानूनहरूमा चलेनन्‌ भने,
If his children forsake my law, and walk not in my judgments;

31 यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन्‌ भने,
If they break my statutes, and keep not my commandments;

32 म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।
Then will I visit their transgression with the rod, and their iniquity with stripes.

33 तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्‍वस्‍तताको कहिल्‍यै धोकाबाजी गर्नेछु।
Nevertheless my lovingkindness will I not utterly take from him, nor suffer my faithfulness to fail.

34 म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्‍केको वचन बद्‌लनेछैनँ।
My covenant will I not break, nor alter the thing that is gone out of my lips.

35 मैले सदाकालको निम्‍ति आफ्‍नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्‌नेछैनँ—
Once have I sworn by my holiness that I will not lie unto David.

36 कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।
His seed shall endure for ever, and his throne as the sun before me.

37 आकाशमा रहेको विश्‍वसनीय साक्षी चन्‍द्रमाझैँ, सदाकालको लागि त्‍यो स्‍थापित रहनेछ।”
It shall be established for ever as the moon, and as a faithful witness in heaven. Selah.

38 तर तपाईंले आफ्‍ना अभिषिक्तलाई त्‍याग्‍नुभएको छ, र तुच्‍छ ठान्‍नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।
But thou hast cast off and abhorred, thou hast been wroth with thine anointed.

39 तपाईंले आफ्‍नो दाससँगको करार तोड्‌नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्‍याउनुभएको छ।
Thou hast made void the covenant of thy servant: thou hast profaned his crown by casting it to the ground.

40 तपाईंले उनका सबै पर्खालहरू भत्‍काइदिनुभएको छ, र उनका किल्‍लाहरू नष्‍ट पारिदिनुभएको छ।
Thou hast broken down all his hedges; thou hast brought his strong holds to ruin.

41 त्‍यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्‌, तिनी आफ्‍ना छिमेकीहरूका निम्‍ति हेलाको पात्र भएका छन्‌।
All that pass by the way spoil him: he is a reproach to his neighbours.

42 तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्‍च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्‍लसित तुल्‍याउनुभएको छ।
Thou hast set up the right hand of his adversaries; thou hast made all his enemies to rejoice.

43 तपाईंले उनका तरवारको धार बोधो तुल्‍याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन।
Thou hast also turned the edge of his sword, and hast not made him to stand in the battle.

44 तपाईंले तिनको गौरव समाप्‍त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।
Thou hast made his glory to cease, and cast his throne down to the ground.

45 उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्‌नेले ढाकिदिनुभएको छ।
The days of his youth hast thou shortened: thou hast covered him with shame. Selah.

46 कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ?
How long, Lord? wilt thou hide thyself for ever? shall thy wrath burn like fire?

47 स्‍मरण राख्‍नुहोस्‌, मेरो आयु कस्‍तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्‍तो निरर्थकताको निम्‍ति सृजनुभएको छ!
Remember how short my time is: wherefore hast thou made all men in vain?

48 यस्‍तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्‍छ, र मृत्‍यु देख्‍दैन? अथवा कसले आफ्‍नो प्राणलाई मृत्‍युको शक्तिबाट छुटकारा दिन सक्‍छ?
What man is he that liveth, and shall not see death? shall he deliver his soul from the hand of the grave? Selah.

49 हे परमप्रभु, अघिका तपाईंको महान्‌ प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्‍नो विश्‍वसनीयतामा शपथ खानुभएको थियो
Lord, where are thy former lovingkindnesses, which thou swarest unto David in thy truth?

50 स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु,
Remember, Lord, the reproach of thy servants; how I do bear in my bosom the reproach of all the mighty people;

51 हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्‍कार गरेका छन्‌, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्‌।
Wherewith thine enemies have reproached, O Lord; wherewith they have reproached the footsteps of thine anointed.

52 परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌। आमेन अनि आमेन।
Blessed be the Lord for evermore. Amen, and Amen.

Now
διελθόντεςdielthontesthee-ale-THONE-tase
when
they
had
gone
throughout
δὲdethay
Phrygia
τὴνtēntane
and
Φρυγίανphrygianfryoo-GEE-an
the
καὶkaikay
region
τὴνtēntane

Γαλατικὴνgalatikēnga-la-tee-KANE
of
Galatia,
χώρανchōranHOH-rahn
forbidden
were
and
κωλυθέντεςkōlythenteskoh-lyoo-THANE-tase
of
ὑπὸhypoyoo-POH
the
τοῦtoutoo
Holy
ἁγίουhagioua-GEE-oo
Ghost
πνεύματοςpneumatosPNAVE-ma-tose
preach
to
λαλῆσαιlalēsaila-LAY-say
the
τὸνtontone
word
λόγονlogonLOH-gone
in
ἐνenane

τῇtay
Asia,
Ἀσίᾳ·asiaah-SEE-ah

Chords Index for Keyboard Guitar